Ticker

6/recent/ticker-posts

ट्वीटरमा अर्चनाको अंगप्रदर्शन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नाङ्गा फोटाहरु राखेर रातारात चर्चित बनेकी अर्चना पनेरु अहिले फेरि एक पटक चर्चामा आएकी छन् ।

फेसबुकमा नाङगा तस्बीर राखेर चर्चित बनेकी यी चेली प्रहरीले पक्राउ गरी सुध्रिने मौका दियो तर पनि उनले उही हर्कत दोहोर्‍याएकी छन् ।

अहिले उनले फेसबुक बन्द गरेर ट्वीटर मोहमा लागेकी छन् । उनले ट्वीटर अहिले निकै नै उत्तेजक तस्बीरहरु राख्दै आएर चर्चा कमाउन थालेकी छन् । त्यति मात्र नभएर उनी चर्चित बन्नुको पछाडी उनको अभिनय रहेको अर्को चलचित्र प्रदर्शनमा आउनु पनि हो । प्रदर्शनमा आएको एक हप्तामै फिल्म अहिले फेसबुकमा समेत भाइरल बनेको छ ।

फिल्ममा उनको अभिनय नरुचाइए पनि चर्चा भने व्यापक भएको छ ।

उनले ट्वीटरमा यस्तो ट्वीट गरेकी छन्ः
फेसबुकमा धेरै साथि भए आब ट्वीटरमा नि आउन र छाउन खोज्दै छु ।

प्रहरीले तनाव गर्यो र फेसबुक पेज चेन्ज गरें ।
के गर्नु फलोअर हुनुपर्ने रैछ धेरै ट्वीटरमा फेमस हुन, बुबा ममीले फेमस होस् भन्ने चाहना राख्नु भाछ ।
कम्प्यूटर र मोबाईलमा नेपाली पोर्न खोज्नेहरू नै मलाई गाली गरिरहेका छन्
जुन दिन हज़ारों फलोअर हुन्छन् नयॉं फ़ोटो हाल्नेछु  फ़ुल पात केही नराखी...

मलाई बिहे नै गर्नु छैन । २२–२३ बर्षमा २ वटा बच्चा ‘एडप्ट’ गर्छु । बिहे गर्ने सोच छैन ।

मैले के विराएँ त नि १ एम अरूको भन्दा फरक रोजें भविष्य र खुसी देखें हैन ।

यस्तै यस्तै ट्वीट गरिएका छन् उनको टाइमलाइनमा । तर यो आइडी फेक पनि हुन सक्छ । कसैले उनको फेसबुकबाट फोटोहरु झिकेर बनाएको पनि हुनसक्छ भन्नेहरुका लागि भ्रम हटाउन आफैले आफ्नो फेसबुक एकाउण्ट ब्लक समेत गरेको प्रमाण उनले पेश गरेकी छन् । जे जति प्रमाण जुटाए पनि उनको बानीमा केही फरकपन आएको छैन । मम्मी बाबाले खिचिदिएको भन्दै त्यस्तै फोटोहरु अझै राख्न छाडिएको छैन । हुँदा हुँदा, हजारौं फ्लोअर भएपछि त नयॉं फ़ोटो हाल्नेछु  फ़ुल पात केही नराखी ।

Post a Comment

0 Comments