Ticker

6/recent/ticker-posts

एसएलसीको परीक्षाफल प्रकाशित

काठमाडौं, असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षफल प्रकाशित गरेको छ ।

यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।
प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् ।
प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।

Post a Comment

0 Comments