Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य अझै सस्तिएको छ ।  मंगलबार ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरेको सुन बुधबार प्रति तोला ३ सयले सस्तो भई ५६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  चांदी भने प्रति तोलामा ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी व्यवसायी संघले बुधबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार २ सय २५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ८१ रुपियाँ ५० पैसा कायम गरेको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply