काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत बुधबार राति भएका खेलसकिएसँगै अन्तिम १६ मा पुग्ने टिमकोको टुंगो लागेको छ । गएराति भएका खेलमा विजेता र उपविजेता बन्दै बेल्जियमसँगै पोर्चुगल, आइसल्याण्ड र रिपब्लिक अफ आयरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा पुगेका छन् । पोर्चुगल, रिपब्लिक अफ आयरल्याण्डसँगै स्लोभाकिया र उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा रहेर पनि नकआउट चरणमा पुगे ।
तेस्रो स्थानमा रहेका शीर्ष चार टिम अन्तिम १६ मा पुग्ने भएकाले टर्की र अल्बानिया भने अघिल्लो चरण पुग्न सकेनन् । रसिया, रोमानिया, युक्रेन, स्वीडेन र अष्ट्रिया पनि बाहिरिएका छन् ।
अन्तिम १६ मा पुग्ने विजेता र उपविजेता
समूह ‘ए’
फ्रान्स–समूह विजेता
स्विट्जरल्याण्ड–समूह उपविजेता
समूह ‘बी’
वेल्स–समूह विजेता
इंग्ल्याण्ड–समूह उपविजेता
समूह ‘सी’
जर्मनी–समूह विजेता
पोल्याण्ड–समूह उपविजेता
समूह ‘डी’
क्रोएसिया–समूह विजेता
स्पेन–समूह उपविजेता
समूह ‘ई’
इटली–समूह विजेता
बेल्जियम–समूह उपविजेता
समूह ‘एफ’
हंगरी–समूह विजेता
आइसल्याण्ड–समूह उपविजेता
तेस्रो स्थानमा रहेका उत्कृष्ट चार
स्लोभाकिया, रिपब्लिक अफ आयरल्याण्ड, उत्तरी आयरल्याण्ड, पोर्चुगल
प्रि–क्वार्टरफाइनमा कस्को भिडन्त को सँग ?
शनिबार
स्विटजरल्याण्ड भर्सेज पोल्याण्डः राति ६ः४५
वेल्स भर्सेज उत्तरी आयरल्याण्डः राति ९ः४५
क्रोएसिया भर्सेज पोर्चुगलः राति १२:४५
आइतबार
फ्रान्स भर्सेज रिपब्लिक अफ आयरल्याण्डः राति ६ः४५
जर्मनी भर्सेज स्लोभाकियाः राति ९ः४५
हंगेरी भर्सेज बेल्जियमः राति १२ः४५
सोमबार
इटली भर्सेज स्पेनः राति ९ः४५
इंग्ल्याण्ड भर्सेज आइसल्याण्डः राति १२ः ४५
नकआउट चरणको ड्र विश्लेषण गर्दा उपाधिका दाबेदार टिमहरु एकातिर परेका छन् भने अरु अर्को तिर छन् । जर्मनी, इटली स्पेन, फ्रान्स र इंग्ल्याण्ड एकतातिर छन् । र, उनीहरु मध्ये एक टिममात्र फाइनलमा पुनेछन् । जसमध्ये इटली र स्पेन मध्ये एक प्रि क्वार्टरफाइनलबाटै बाहिरिनेछ । र, यसको विजेताले क्वार्टरफाइनलमा जर्मनी र स्लोभामियाको विजेतासँग क्वार्टफाइनल खेल्नेछन् । यदि फ्रान्स र इंग्लाण्डले अन्तिम १६ को खेल जितेमा क्वार्टरफाइनलमा नै उनीहरुको भेट हुनेछ ।
र, यसको विजेताले इटली भर्सेज स्पेन र जर्मनी भर्सेज स्लोभाकियाको विजेतासँँग सेमिफाइनल खेल्नुपर्नेछ । अर्थात उपाधि दाबेदार टिमहरु मध्ये एक मात्र फाइनलमा पुग्नेछन् ।
अर्कोतिरबाट हंगेरी, बेल्जियम, वेल्स, उत्तरी आयरल्याण्ड, क्रोएसिया, पोर्चुगल, स्विटजरल्याण्ड र पोल्याण्ड मध्ये एक फाइनलमा पुग्नेछ । फाइनल भिडन्त जुलाइ १० मा हुनेछ ।

0 Comments