Ticker

6/recent/ticker-posts

मनाङमा हाम्रो यात्राः

मनाङ, ८ असार । प्राकृति सुन्दरताले भरिपूर्ण उपल्लो मनाङको भिमथाङ गाउँ ।
समुद्र सतहदेखि  ३७०० मिटरको उचाइमा रहेको यो ठाउँको  तस्विर हाम्रो यात्रा डटकमका सहकर्मी सरोज खड्काले खिचेका हुन् ।
यो ठाउँका स्थानीयहरु पर्यटकहरुको आवागमन घटेपछि वेशी झर्ने गर्दछन् भने पर्यटक आउने मौसम शुरु भएसँगै  भिमथाङ जान्छन् । अहिले पर्यटनको सिजन भएकाले त्यहाँ चहलपहल बढेको छ ।

Post a Comment

0 Comments