Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मनाङ, ८ असार । प्राकृति सुन्दरताले भरिपूर्ण उपल्लो मनाङको भिमथाङ गाउँ ।
समुद्र सतहदेखि  ३७०० मिटरको उचाइमा रहेको यो ठाउँको  तस्विर हाम्रो यात्रा डटकमका सहकर्मी सरोज खड्काले खिचेका हुन् ।
यो ठाउँका स्थानीयहरु पर्यटकहरुको आवागमन घटेपछि वेशी झर्ने गर्दछन् भने पर्यटक आउने मौसम शुरु भएसँगै  भिमथाङ जान्छन् । अहिले पर्यटनको सिजन भएकाले त्यहाँ चहलपहल बढेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply