Ticker

6/recent/ticker-posts

काठमाडौंमा बाढीको वितण्डा (फोटो फिचर)

काठमाडौं । आज विहान करिब ४ बजे तिर परेको मुसलधारे वर्षाका कारण काठमाडौंको रहेको नदी तथा खोलामा भीषण बाढी आएको छ ।

१५–२० मिनेट मात्र परेको पानीले काठमाडौंका गहिरा भाग समेत डुवानमा परेका छन् । ग्राउण्ड फ्लोरमा बस्ने मानिसको समेत विचल्ली भएको छ । भूकम्पका कारण घरबार विहीन बनेको तथा अस्थायी टहरमा बसेकाहरुको विचल्ली पनि उस्तै छ । त्यस्तै काठमाडौंको बागमती किनारामा बसोबास गर्दै आएका सुकुम्बासीको पनि विचल्ली बनेको छ ।

काठमााडैंका बागमति, विष्णुमति, टुकुचा, धोवीखोला लगायतका खोलामा उर्लेंर भेल आएको छ ।

धोवीखोलामा आएको वाढी फोटोफिचरबाटै...











 

Post a Comment

0 Comments