Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पार्ने संकेत गरेको छ । बुधबार शुरु हुने संसद बैठकले संसदको कार्यसञ्चालन नियमावली पारित गरेपछि बजेटमाथि छलफल गर्ने तयारी छ ।

कांग्रेसले भने राष्ट्रिय पुननिर्माण प्राधिकरणको कामकारबाहीलाई लिएर सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । सरकारले काम गर्न नसकेको विषय उठाउँदै कांग्रेस संसदमा विरोध जनाउँदै अब फेरि सरकारविरुद्ध उत्रिन संकेत देखाएको हो ।

कांग्रेसले मुख्यतः ६ बुँदामा टेकेर ओली सरकारमाथि आक्रमक हुने तयारी गरेको छ । ओली सरकारलाई घेर्ने देउवाका ६ दाउ !

१. पीडितलाई छाना हाल्न पुनर्निर्माण प्राधिकरण असफल,
२. एमाले निकटसँग पुनर्निर्माणका सम्झौता,
३. पुनर्निर्माणमा एमाले भर्ती/एमाले एनजिओका दादागिरी,
४. प्रधानमन्त्रीकै प्रयास असफल, सरकार नै असफल,
५. ५० हजारले पीडितलाई दुःख एकमुष्ट दुई लाख,
६. प्राधिकरणको काम नै छानविन जस्ता विषयमा उठाउँदै छ ।

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. १. पीडितलाई छाना हाल्न पुनर्निर्माण प्राधिकरण असफल,

    ReplyDelete