सुनसरी । लगातारको वर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सोमबार राति देखि नै परेको बर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढेको हो ।
विहान एक लाख १९ हजार क्यूसेक पानी मापन गरिएकोमा ४ बजे एक लाख ४० हजार ७० क्यूसेक पानी मापन गरिएको छ । कोसी ब्यारेजका ५६ मध्ये ४१ ढोका खोलेर पानीको निकास दिइएको छ ।
पानी पर्ने क्रम जारी नै रहेकाले बहाब थप बढ्ने सम्भावना रहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।
इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउमा पस्दा स्थानीय प्रभावित बनेका छन् । डुबाउ भएपछि दिनभरी अधिकांस सर्बसाधरण घर छाडेर सुरक्षित स्थान तर्फ लागेका थिए ।

0 Comments