काठमाडौं । गत २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्प पछिको परकम्प जाने क्रम अझै रोकिएको छैन ।
मध्यरातमा नुवाकोट केन्द्रगरी फेरि भुकम्पको धक्का महशुस भएको छ । मंलबार राति ११ बजेर ३४ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नुवाकोट केन्द्र भएको परकम्पको धक्काले काठमाडौं पनि निकै नै हल्लिएको थियो । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा केही मानिसहरु सडकमा निस्किएका थिए । एक हप्ता अघि गोरखा केन्द्र गरेर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

0 Comments