बंगलादेश । बंगलादेशमा प्रहरीले करिब ९ सय चरमपन्थीहरुलाई प्रहरीले हिरासतमा लिएको छ ।
पछिल्लो केही पर्षहरुमा धर्म निरपेक्षतावादी ब्लगर, अल्पसंख्यक र शिक्षकहरुको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले हिरासतमा लिएको हो ।
चरमपन्थीहरुले मुस्लिमहरुलाई अपमान गरेको आरोपमा पछिल्लो समयमा ४० भन्दा बढीको हत्या भएपछि प्रहरीले चरमपन्थीविरुद्ध कडा नीति अबलम्बन गरेको हो ।
इस्लामी चरमपन्थीहरुले भिन्न पृष्ठभूमी भएका मानिसहरुको शृङखलाबद्ध रुपमा हत्या हुँदै आएको छ ।
यसरी हत्या गरिएकाहरुमा धर्मनिरपेक्षवादी ब्लगर, शिक्षाविद, समलैंगिक अधिकार कार्यकर्ता, शिया, सुफी, अहमदी मुसलमान, इसाई, हिन्दूलगायतका अल्पसंख्यक रहेका छन् ।

0 Comments