काठमाडौ । नेपाली काँग्रेस डडेलधुराले नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध सत्य निरुपण तथा मेलमिलाब आयोगमा उजुरी दिएको छ ।
पार्टी सभापती शेरबहादुर देउवा को हत्या प्रयास गायत आरोप लगाउदै उजुरी दर्ता गराएको हो ।
सभापती देउवाकै गृह जिल्लाका थुप्रै कार्यकर्ताको हत्या , कुटपिट, र उनीहरुको धन सम्पत्ति लुटपाट तथा आगजनीको दोषी बनाउदै प्रचण्ड बिरुद्ध उजुरी दिएको जिल्ला कार्य समीतीले जनाएको छ। आजको कान्तिपुरमा समाचार छ।

No comments: