Ticker

6/recent/ticker-posts

सोलुखुम्बुमा कांग्रेस कार्यकर्ता कुटिए

काठमाडौं ।  कांग्रेस सोलुखुम्बु जिल्ला सदस्य भानुभक्त निरौलालाई एमाले कार्यकर्तालले कुटेको कांग्रेसको आरोप छ ।
घटनापछि कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्ना कार्यकर्ता कुट्ने एमालेका कार्यकर्तालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने काग राखेका छन् ।

निरौला रिपोर्टस् क्लब नेपाल सोलुखुम्बु शाखाका अध्यक्षसमेत हुन् । आफ्ना कार्यकर्तालाई कुटेको भन्दै कांग्रेसले उनीहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

Post a Comment

0 Comments