Ticker

6/recent/ticker-posts

जिस्ममा अर्चनाको जवानी कस्तो छ ? (भिडियो सहित)

काठमाडौं ।  पोर्नस्टारको सपना पालेकी अर्चना पनेरु अभिनित चलचित्र छेस्को प्रदर्शनमा आयो । उक्त फिल्मबाट अर्चनाले गाली वा ताली के पाइन् उनलाई नै थाहा होला । तर, फिल्म प्रदर्शन भएको एक हप्तामै फेसबुकमा सार्वजनिक भए पछि उनको अभिनय घरमै बसेर धेरैले हेरेको पाईयो ।

अब, उनी अर्चना अभिनित दोस्रो फिल्म जिस्म पनि पर्दनको तयारीमा रहेको छ । फिल्मको प्रमोसनका लागि निर्माण पक्षले ट्रलर सार्वजनिक गरेको छ ।
निर्देशक राजु गिरीले भल्गर दृश्य तथा तथा सोहि प्रकारका सार्वजनिक भिडियोहरुका कारण चर्चामा आएकी अर्चनालाई पहिलो पटक फिल्माम ल्याएका हुन् ।
 
असार ३१ मा रिलिज हुने फिल्मको सौखिन तिमिल्सिनाले काटेको ट्रेलरमा हल्ला र चर्चामा आए अनुसारका भल्गर दृश्यलाई बढि प्राथमिकता नदिईए पनि युट्युवमा आएसँगै दर्शक भने प्रतिक्रिया जनाउँदै अर्चना र निर्देशक गिरीप्रति खनिएका छन् ।

यही फिल्म केही समय पहिले विवादमा समेत आएको थियो । अनुमति विना नै फिल्मको सुटिङ थालिएको भनेर सुटिङ स्थलबाट प्रहरीले सामान नै जफत गरेको थियो । पछि चलचित्र विकास बोर्डसँग कुरा मिलेपछि सुटिङ सुचारु गरिएको हो । यस्तो छ जिस्ममा अर्चनाको जवानी

Post a Comment

0 Comments