Ticker

6/recent/ticker-posts

एसएलसी रिजल्ट हेर्न यसो गर्नुहोस्


काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट भएको केही समयभित्र नै अनलाइन मार्फत रिजल्ट हेर्न सकिने व्यवस्था गरेको छ । एसएलसीको रिजल्ट थाहा पाउनको लागि वेवसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिन्छ ।
 ६ वटा निकायबाट एसएमएस र आइभिआर मार्फत र ९ वटा वेवसाइट मार्फत नजिता हेर्न सकिनेछ । हेर्नुहोस सुचि सहित ग्रेडिङ प्रणालीमा जाने भएपछि सरकारले शैक्षिक सत्र २०७३(०७४ मा उच्च माध्यमिक तह कक्षा ११ मा विद्यार्थी भर्नाका आधार तयार गरेको छ । एसएलसीमा डि प्लस ल्याउने विज्ञान र गणित पढ्न नपाउने भएका छन् ।
एसएलसीको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोसो  SLC RESULT- 2072




Post a Comment

0 Comments