Ticker

6/recent/ticker-posts

१३ वर्षीय छात्रले शिक्षिकालाई गर्भवती बनाएपछि...

एजेन्सी । भनिन्छ गुरु भनेका भगवान हुन तर कलियुगमा यस्तो कुरा सुन्निन्छ जो धेरैले कल्पना पनि गर्न अलि गाह्रो हुन्छ  ।

अमेरिकाको टेक्सासमा एक छात्र र शिक्षिकाबीचको सम्बन्धले बहस सृजना गरिदिएको छ ।

टेक्सासस्थित एक विद्यालयकी अँग्रेजी शिक्षिकले आफ्नो १३ वर्षीय विद्यार्थीसँग पछिल्लो केही महिना देखि यौन सम्बन्ध राख्दै आएको खुलेको हो ।

१३ वर्षीय विद्यार्थी छात्रसँगको केही महिना यता रहेको यौन सम्बन्ध आफू गर्भवती भएको ति अशिक्षिका एलेक्जान्ड्रिया भिराले बताएकी छिन् ।

समाचार अनुसार गएको सेप्टेम्बर महिनादेखि शिक्षिका र छात्रबीच यौन सम्बन्ध रहँदै आएको थियो । शिक्षिका भिराले पहिलो पटक छात्रलाई घरमा जोड्ने बेलामा उसँग शारीरिक सम्बन्ध राखेकी थिइन ।

सो समयमा छात्रको पारीवारिक सदस्य घरमा थिएनन्, र सो मौकामा शिक्षिकाले छात्रसँग यौन सम्बन्ध राखेकी हुन् । एकअर्कासँग सम्बन्ध रहेको दुवैले सबैलाई बताएका थिए ।

त्यसपछि परिवारले अनुमति दिएपछि छात्रले पनि शिक्षिकासँग यौन सम्बन्ध बढाएका थिए । तर, अहिले भने प्रहरीले शिक्षिका विरुद्ध वारेन्ट जारी गरि पक्राउ गर्न खोजिरहेको छ ।

Post a Comment

0 Comments