काठमाडौं । आर्थिक मितव्ययिताको चर्को नारा दिएर ‘‘अबको निकास आर्थिक विकास’ भन्ने मूल नाराका साथ ‘पाँच स’को एजेण्डा बोकेका डा. भट्टराईले पहिलो गाँसमै आफ्नै नाराको उल्लंघन गरेका छन् ।
मूल धारका सबै ब्रोडसिट पत्रिका र टेलिभिजनमा समेत हप्तौ देखि महँगो विज्ञापन छापेर उनले मितव्ययिताको खिल्ली उडाएका छन् । बजारमा विज्ञापन निशुल्क हो वा सशुल्क हो भन्ने निक्र्यौल अझै नहुँदा उनले उठाउँदै आएको सदाचारिता र पारदर्शिताको कुरा नारामै सिमित हो भन्नेलाई थप बल पुगेको छ ।
उनी निकट कतिपयले सशुल्क विज्ञापन छापेको बताए पनि केहीले भने लैनचौरको फोनको भरमा सहयोगको रुपमा विज्ञापन प्रकाशन गर्न केही मूलधारका मिडिया वाध्य र केही भने खुशी भएको स्रोतको दाबी छ ।

0 Comments