Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । (एजेन्सी) १५ औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०१६ फ्रान्समा शुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई २–१ ले हरायो। पेरिसस्थित स्टेड डे फ्रान्स रंगशालामा भव्य उद्घाटन समारोह आयोजना गरियो। डि जे डेविड गुएट्टा र जारा लार्सनले साङगीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो ।
 बाँकी तस्बरीबाटै



 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply