Ticker

6/recent/ticker-posts

बियरले बढाउँछ यौन क्षमता, केही टिप्स:

काठमाडौं । मदिरापानले मानिसमा यौन क्षमता तथा यौन सन्तुष्टि बढाउँछ वा घटाउँछ भन्ने बारेमा विभिन्न खाले मतहरु रहँदै आएका छन् ।
कतिपयले मदिरापानले यौन चाहना, यौन क्षमता तथा यौन सन्तुष्टिमा वृद्धि गर्ने दाबी गर्दछन् भने कतिपयले यौन दुर्वलता हुने जिकिर गर्दछन् ।
तर, एक अनुसन्धानले भने बियर पिउनाले मानिसको यौन क्षमतामा वृद्धि हुने तथ्य सार्वजनिक गरेको छ ।

कसरी यौन क्षमता वृद्धि हुन्छ त ? केही कारण यस्ता छन्


बियर सेवन गरेपछि सरीरमा फाइटोइस्ट्रोजेनको मात्रा बढ्दछ । जसले यौन सम्पर्कका बेला हुने शिघ्रपतनलाई रोक्दछ र स्खलनलाई ढिलो बनाउँदछ ।
    बियरमा उच्च मात्रामा आइरन लगायतका तत्व पनि पाइने भएकाले यसले लिंगमा रक्तप्रवाहलाई बढाउँछ जसका कारण पुरुषमा लामो समयसम्म यौन उत्तेजना कायम रहन्छ ।
    सायद तपाइँलाई थाहा छैन होला, विश्वमा यौन क्षमता बढाउनकै लागि पनि वियर उत्पादन गरिएको छ । स्कटिस बियर कम्पनी इनिस एण्ड गनले उत्पादन गरेको फिफ्टी सेड्स अफ ग्रिननमा यौन क्षमता बढाउने खालका तत्वहरु जस्तै जिनसेंग, गिंको बिलोबा र डामियाना जस्ता पदार्थहरु मिसाइएको छ । यी तत्वले यौन उत्तेजना तथा क्षमता बढाउन मद्दत गर्दछन् ।

Post a Comment

0 Comments