Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिकै तालीवानीहरुले गरेको आक्रमणमा १४ जना मारिएका छन् । मृत्यु हुनेका अधिकांश नेपाली रहेको आशंका गरिएको छ । नेपाली सुरक्षा गार्डहरु बोकेको मिनीबसमा तालिवानीहरुले आक्रमण गरेको जनाइएको छ ।
 अफगानिस्तानको काबुल नजिकै बान्या जिल्लामा विद्रोही समूहले आक्रमणमा गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा घाइतेहरु उद्दार कार्य जारी राखिएको छ । आक्रमणमा परी मृत्युहनेमा अफगानिस्तानका सरकारी कर्मचारीहरु तथा फिलिपिनो सुरक्षा ठेकेदारसमेत रहेको जनाइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply