एजेन्सी । दक्षिण चीनमा कुकुरको मासु खाने महोत्सव सुरु भएको छ । जस बिरुद्ध घरेलु तथा अन्तर्राष्ट्रिय रुपमा आलोचना हुन् थालेको छ ।
युलिन सहरमा आयोजित यो १० दिने महोत्सवमा करिब १० हजार कुकुर र बिरालो काटेर खाइने अनुमान गरिन्छ । अधिकारकर्मीहरुले यसलाई क्रुरताको संज्ञा दिएका छन् । स्थानीय सरकारले यसलाई स्थानीय ब्यापारीहरुले आयोजना गर्ने र सरकारी सहयोग नहुने जनाएको छ ।
खस गरि कुकुरको मासु सम्मिलित हटपटसंगै लिची फल र मदिरामा आनन्द लिन सहभागी हुने । स्थानीयले तरिका बिधि अनुरुप नै कुकुर बिरालो मारिने दाबी गरे पनि अधिकारकर्मीहरुले भने क्रुरतापुर्वक जिउदै पकाउने दावी गरिएको छ । चीनमा हरेक बर्ष एक करोड भन्दा बढी कुकुर मासुकै लागि मारिन्छ । कान्तिपुरमा खबर छ ।

0 Comments