Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं ।  विप्लव नेतृत्वको माओवादीले गरेका नेपाल बन्दको दिन विहीबार १४ सवारी साधनमा क्षति पुगेको छ । बन्द गराउँदै हिडेका देशभरबाट १ सय ९२ जनालाई नियन्त्रणमा लिएको छ ।

आगोलागी तथा तोड्फोड कार्यमा संलग्नबाहेकलाई सामान्य सोधपुच्छ पछि छोडेको गृहमन्त्रालयले जनाएको छ । बन्दको क्रमममा झापाको १ पर्यटन वस, काठमाडौमा साझा बस २, ट्याक्सी १, चितवनमा ४ बस, सुनसरीमा दूई बस, बर्दियामा १ वस, रौतहटमा १ ट्रक, नुवाकोटमा १ गरि देशभरबाट १४ बटा वसमा बन्दकर्ताले आक्रमण गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply