Ticker

6/recent/ticker-posts

सानेपामा विद्यार्थीको रामधुलाई (फोटो फिचर)

काठमाडौं– आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप भयो । आन्तरिक विवादका कारण ९ वर्षपछि भएको नेविसंघको महाधिवेशन अन्तर्गत बन्द सत्र हुन सकेको छैन ।

कांग्रेसमा रहेको गुटबन्दी विद्यार्थी भातृ संगठनमा समेत देखिँदा चर्किएको विवादले आइतबार उग्र रुप लिएको हो । प्रदर्शन गर्दै पार्टी कार्यालय पुगेको नेविसंघको एक गुटलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
झडपका क्रममा नेविसंघका केही विद्यार्थी घाइते भएका छन् । त्यस्तै समाचार संकलनका क्रममा खटिएका सञ्चारकर्मी समेत घाइते भएका छन् ।
झडपका क्रममा सानेपा परिशरमा देखिएको परिदृश्य यस्तो थियो –



 
 


 
 

Post a Comment

0 Comments