काठमाडौं– विष्णु बहादुर गुरुङ्गको अध्यक्षतामा दुई वर्षका लागि काष्ठ व्यवसायी संघ काठमाण्डौंको नयाँ कार्यकारी समिति चयन भएको छ ।
नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकालले उद्घाटन गरेको संघको दोस्रो वार्षिक साधारण सभाले यक्षप्रसाद उप्रेती (माधव) लाई प्रथम उपाध्यक्ष, लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन) लाई द्धित्तिय उपाध्यक्षको रुपमा चयन गरेको छ । साधारणसभाले कार्यसमितिको सचिवमा कुश थापा, सहसचिवमा नवराज तिवारी, कोषाध्यक्षमा भुपेन्द्र थपलिया र सदस्यहरुमा मोतिबहादुर कुँवर, शारदा वस्ती, सचिन थापा, रमेश कुमार खरेल, भिमप्रसाद पौडेल र देवराज बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।

0 Comments