Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– सोलुखुम्बु र रामेछापको सिमानामा केन्द्रबनाई आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ५ बजेर २० मिनेट जाँदा  ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा समेत महशुस गरिएको छ । भूकम्पको धक्का महशुस भएपछि काठमाडौंमा पनि मानिसहरु घर बाहिर निस्किएका थिए । यो भूकम्पको धक्का गत वर्ष बैशाखमा गएको गोरखा भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसबाट भएको क्षति बारे थप विवरण आउन बाँकी रहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply