युट्युव मार्फत् सार्वजनिक गरिएको बलिउड मोडल आकांक्षा पुरी अभिनित एउटा गीतको भिडियो युट्युवमा निकै रुचाइरहेको छ । केवल १३ दिनमा उक्त भिडियोले ६ करोड पटक हेरिएको छ।
यस भेडियो मा संगीतकार श्रेय सिंघलको स्वर रहेको मोडेल आकांक्षा पुरीसँग गायक सिंघल आफैँको भिडियोमा अभिनय छ ।
0 Comments