एजेन्सी,१६ पुस ।
बंगलादेशसँगको तस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ८ विकेटले विजयी भएको छ । २ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ४१ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका निल ब्रुमले ९७ रन बनाए भने केन विलियम्सनले ९५ रनमा नटआउट रहे ।
त्यसअघि ओभलमा पहिले ब्याटिङ गरेको पाहुना टोली बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । बंगलादेशका तमिम इकवालले ५९ तथा इमरुल कायज र नुजरुल हसनले ४४÷४४ रन बनाए । न्युजिल्याण्डका म्याट हेनरी र मिचेल स्याट्नरले दुई दुई विकेट लिए ।

0 Comments