काठमाडौं, मंसिर । नवलपरासीको देवचुली नगरपालिका १३ दलदले स्थित बौलाहा खोलाको पुल भाँचिएपछि अस्थायी डाइभर्सनबाट एकतर्फी बाटो खुलाइएको छ । आइतबार बिहान साढे तीन बजे ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्व पट्टिको भागमा ठक्कर दिदा पुल भाँचिएको हो । बाँया पट्टीको भाग १ फिट तल पुल लच्किएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले पल्टिएको ट्रक भने सो स्थान बाट हटाइएको र पुल भाचिएको स्थानमा एकतर्फी रुपमा साना सवारी मात्र सञ्चालनमा रहेका छन् भने हेभी सवारी साधनको लागि बैकल्पिक बाटो निमार्ण कार्य अगाडि बढाइएको छ ।
पुलबाट ठूला सवारी चलाउन मिल्ने नमिल्ने यातायात बिभाग बुटवलबाट ईन्जिनियरको टोलि आए पछि छलफल हुने प्रहरी नायव उपरीक्षक थापाले जानकरी दिए । यसअघि नवलपरासीकै जयश्री पुल र लोकाहा पुल समेत भाँचिएका थिए ।

0 Comments