Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं १६, पुस
अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ले नेपाली विद्यार्थीलाई आगामी डेढ बर्षको लागि काम गर्न अनुमतिपत्र वर्क परमिट दिने भएको छ ।

यसअघिको सुविधा हालै समाप्त भएका कारण पुनः अवधि लम्ब्याईएको हो ।

अमेरिकी सरकारले यो सुविधा गत सालको महाभूकम्पका कारण प्रदान गर्दै आएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply