Ticker

6/recent/ticker-posts

नेपाली विद्यार्थीलाई अकेरिकामा सहुलियत

काठमाडौं १६, पुस
अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ले नेपाली विद्यार्थीलाई आगामी डेढ बर्षको लागि काम गर्न अनुमतिपत्र वर्क परमिट दिने भएको छ ।

यसअघिको सुविधा हालै समाप्त भएका कारण पुनः अवधि लम्ब्याईएको हो ।

अमेरिकी सरकारले यो सुविधा गत सालको महाभूकम्पका कारण प्रदान गर्दै आएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

Post a Comment

0 Comments