Ticker

6/recent/ticker-posts

संघीयतामा पनि ‘शक्ति केन्द्रमै’

काठमाडौं, २१ पुस । संघीयताको अवधारणाअनुरुप आर्थिक रुपमा निर्भर नभएसम्म स्थानीय सरकार बलियो हुन नसक्ने र मुलुकको शत्तिः केन्द्रमै रहेन विज्ञले औल्याएका छन् ।
अमेरिकास्थित जर्जिया स्टेट्स युनिभर्सिटीका प्राध्यापक डा. जेकी बोएसले नेपालको संविधान २०७२ ले दिएको राजस्व अधिकारलाई विश्लेषण गर्दा ८० प्रतिशतभन्दा बढी राजस्व केन्द्रबाट उठ्ने भएकाले शक्ति केन्द्रमै रहने औलल्याएका हुन् ।

स्वायत्त र स्वतन्त्र हुनुपर्ने स्थानीय सरकार (तह)मा प्रदेशसमेतको राजस्व जोड्दा करिब २० प्रतिशतभन्दा कममात्र उठ्ने देखिएको छ । सरकारको निमन्त्रणामा नेपाल आएका डा. बोएसका अनुसार कुल राष्ट्रिय खर्चमध्ये केन्द्रमा करिब ५० प्रतिशत गर्नुपर्ने देखिन्छ भने प्रदेश र स्थानीय तहमा क्रमशः २८ र २२ प्रतिशत गर्नुपर्छ । अन्नपूर्णमा समाचार छ ।

Post a Comment

0 Comments