Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,पुस ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष २०१६ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । ज्युरिचमा भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत ‘द फिफा फिफप्रो वर्ल्ड इलाभेन २०१६’सार्वजनिक गरेको हो ।
विश्वभरका फुटबल खेलाडी तथा अधिकारीको मतका आधारमा टिममा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी परेका छन् । तर नेइमार भने वर्ष टिममा अटाएनन् ।
वर्ष टिममा को को परे ? 
गोलरक्षकः म्यानुएल नुएर
डिफेन्डरः डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस र मार्सेलो
मिडफिल्डरः लुका मोड्रिक, टोनी क्रस र आन्द्रेस इनिएस्ट
फरवाडः लियोनल मेस्सी, लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डो

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply