काठमाडौ,माघ ।
ललिततपुर जिल्ला अदालतका अभियुक्त नायब सुब्बा श्यामप्रसाद अर्याललाई कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
प्रधानन्यायाधीश सुशीला कार्कीले बनाएको जाँचबुझ समितिले नासु अर्याल दोषी देखिएकाले कारबाही अगाडि बढाउन आयोग पठाइएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
नासु अर्याललाई आयोगले भ्रष्टचारको आरोपमा कारबाही सम्बन्धमा जाँचबुझ गर्न न्याय परिषद् ऐन २०७३ को दफा २४ बमोजिम आवश्यक जाँचबुझका लागि सर्वोच्च अदालतमा पठाएकामा समितिले थप कारबाहीका लागि आयोग पठाउने निर्णय गरेको हो।

0 Comments