Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,पुस ।
क्यानडामा रक्सी खाएर विमान उडाउन लागेका एकजना पाइलट पक्राउ परेका छन् । एक सयजना भन्दा धेरै यात्रु चढेको विमान रक्सी खाएर चलाउन लागेको पाइएपछि ती पाइलटलाई ककपिटबाटै पक्रेको क्यानडाका अधिकारीहरुले जनाएका छन् ।
 क्यानडाको क्यालगरीबाट मेक्सिकोको क्यानकुनका लागि छुटेको विमानका ३७ वर्षिय पाइलटको नाम भने खुलाइएको छैन । ती पाइलटले अनौठो व्यवहार देखाएपछि उनले जाँड रक्सी खाएको एयरलाइन्सका कर्मचारीले आशंका गरेका थिए । उनी पक्राउ परेपछि विमान अर्कै पाइलटले उडाएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply