Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,माघ ।
सरकारी वकिल,केहि राजनीतिक दल र कानुनव्यवसायीको विरोधकाबीच उच्च अदालतका ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उच्च अदालतका सात मुख्य न्यायाधीशले सपथ गराएका हुन् । भूकम्पले सर्वोच्चको मुल भवन क्षतिग्रस्त भएकाले अदालतको परिसरमा ट्रन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ समारोह भएको थियो ।
न्यायपरिषद्ले हालै मात्र उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गरेको थियो । तर, राजनीतिक भागवण्डाका आधारमा भएको भन्दै यसको चर्को विरोध भएको छ ।
नेपाल बार एशोसिएन र सरकारी वकिलहरुले नै निर्णय नसच्याए इजलास बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply