Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

म्यानु,पुस ।
एफए कप फुटबलमा म्यानचेष्टर सिटीले वेष्टहृयाममाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा सिटीले वेष्टहृयाममाथि ५–० फराकिलो गोल अन्तरको जित हात पारेको हो ।
वेष्टहृयामको घरेलु मैदानमा भएको खेलमा सिटीले ३३ औं मिनेटमा याया टोरेको गोलबाट अग्रता लिएको थियो । ४१ औं मिनेटमा घरेलु टोलीका नोर्डभाइले आत्मघाती गोल गरे भने दुई मिनेट लगतै सिल्भाले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए ।
५० औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे भने ८४ औं मिनेटमा स्टोनले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply