काठमाडौ, माघ ।
संवैधानिक परिषदले निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले आयोगका सदस्यहरुमा ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार साहको नाम सिफारिस गरेको हो ।
सिफारिस भएकाहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
पाँच पदाधिकारी रहने आयोगमा हाल प्रमुख आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा छन् ।

0 Comments