Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बेइजिङ, पुस ।
चीनमा एक व्यक्तिले बालबालिकाको विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ११ जना बालबालिका घाइते भएका छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
चीनको गुआङ्गजी प्रान्तमा रहेको मन्टेश्वरी विद्यालयमा आक्रमण भएको हो । आफ्नो छोरालाई लिन आएको भन्दै विद्यालय भित्र पसेका व्यक्तिले बालबालिकालाई आक्रमण गरेका हुन् ।
गाउँमा झगडा भएको र त्यसको बदला लिन ति व्यक्तिले बालबालिकामाथि आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply