श्रीस्वस्थानीको कथा सुन्नु अनी सुनाउनु आजै बाट
मनको इच्छा हजुरका सामु पुराउनु आजै बाट ||
पुज्नु अनि पुजाउनु मनै देखि श्रीस्वस्थानी माताको
सर्जाममा मन भरीको माया जुराउनु आजै बाट ||
परमेश्वरको पटकै पटकको भेष बदलाब
पहिचानमा परमेश्वरी फुर्फुराउनु आजै बाट ||
उनै फेरि आज यहाँ एकै पटकको परिक्षणमा
देवादी महादेव किन धुरमुराउनु आजै बाट ||
रमेश भट्टराई
लिस्बोन, पोर्तुगल

0 Comments