Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

श्रीस्वस्थानीको कथा सुन्नु अनी सुनाउनु आजै बाट 
मनको  इच्छा  हजुरका  सामु  पुराउनु  आजै  बाट ||

पुज्नु अनि पुजाउनु मनै देखि श्रीस्वस्थानी माताको 
सर्जाममा  मन  भरीको  माया  जुराउनु  आजै  बाट ||



परमेश्वरको पटकै  पटकको  भेष  बदलाब 
पहिचानमा परमेश्वरी फुर्फुराउनु आजै बाट ||

उनै फेरि आज यहाँ एकै पटकको परिक्षणमा 
देवादी महादेव किन  धुरमुराउनु  आजै बाट ||


रमेश भट्टराई         
लिस्बोन, पोर्तुगल



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply