Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी– टेलिभिजनमा लाइभ कार्यक्रम प्रस्तुत गरिरहँदा एक स्पेनिस प्रस्तोता ‘वार्डरोव मालफङ्सन’ को शिकार बनेकी छिन् । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखे ।
बार्सिलोनाकी ४४ वषिर्या सोनिया मोनरेले लगाएको पहिरन नै निकै दयनिय थियो । पेटसम्म काटिएको कालो गाउनमा उनको वक्षस्थलको ठूलो हिस्सा पहिलेदेखि नै खुल्ला थियो । सोनिया कुराकानीमा मग्न रहँदा उनको गाउन सरेर एकापट्टकिो स्तन बाहिर निस्कियो । शुरुमा उनले चाल पाइनन् ।
जब चाल पाइन्, झस्किदै हातले छोपिन् र वस्त्र मिलाइन् । तर त्यतिबेलासम्म सिंगो देशले उनको गोप्य अगको दर्शन पाइसकेको थियो ।
सोनीयाले गोप्य अंग देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । केही दिनअघि मात्रै अर्की टिभी प्रस्तोता तानिया लिसेरा पनि वार्डरोव मालफङ्सनको शिकार बनेकी थिइन् । असावधानीका कारण वक्षस्थल देखिएपछि उनले क्यामराबाटै भाग्नुपरेको थियो ।
 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply