काठमाडौं, माघ । नेपाल इन्स्टिच्यूट अफ फेसन (एनएफआइ)को आयोजनमा भ्यालेन्टाइन दिनको अवसरमा हुने फेसन शो ‘फेसन सेक्रेट’को अडिसन सम्पन्न भएको छ।
शनिबार काठमाडौं, मुड्स क्याफेमा भएको अडिसनमा नयाँ तथा स्थापित गरी २ सय ५ प्रतिस्पर्धी रहेका थिए। कुल २ सय ५ जना प्रतिस्पर्धीबाट २४ जना महिला र ६ जना पुरुष मोडल छनौट गरिएको छ ।
पाँच जना डिजाइनरका १० सिक्वेन्स प्रस्तुत हुने ‘फेसन सेक्रेट’को अडिसनको जुरीमा रोजिन शाक्य, दीपक घिमिरे, पनर्जन थापा, आनी लामा, प्रमोद वंशल र प्रितम श्रेष्ठ रहेका थिए ।

0 Comments