Ticker

6/recent/ticker-posts

‘यमबुद्ध’को अन्त्येष्टि गरियो

काठमाडौं, माघ । केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरिएको छ । यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

Post a Comment

0 Comments