Ticker

6/recent/ticker-posts

पूर्व राष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं– पूर्व राष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना भएका छन्। पखलाका कारण उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका हुन्। झण्डै १५ दिनदेखि लागेको नरोकिएका कारण पूर्वराष्ट्रपति यादव बिहीबार दिउँसो शिक्षण अस्पताल भर्ना भएका हुन्।

Post a Comment

0 Comments