Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिरिया, पुस । सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको ज्यान गएको छ ।
टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो ।

अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारेको छ ।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएका छैनन् । अजाजमा टर्कीको साथ पाएको फ्रि सिरियन आर्मीको नियन्त्रण छ । आइएसले पनि यहाँ नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply