Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

रापेछाप, पुस ।
बिजुली बत्ती बालेको ८० रुपैयाँको बिल तिर्नको लागि रामेछापका दुर्गम गाविसका उपभोक्ताहरु तीन दिनको पैदल यात्रा गर्न बाध्य छन् । नेपाल बिद्युत प्राधिकरणले आफ्ना उपभोक्ताहरुको लागि पायक पर्ने स्थानमा विद्युत महसुल काउन्टरको व्यवस्था गर्न नसक्दा जिल्लाका दुर्गम गाविस दोरम्वा, टोकरपुर, डडुवा, खाँडादेवीलगायतका गाविसका झण्डै १ हजार उपभोक्ताहरु एक महिनामा वालेको बिद्युत महसुल तिर्नको लागि तीन दिनको पैदल यात्रा गर्न वाध्य भएका हुन् ।
स्थानीयका अनुसार नेपाल विद्युत प्राधिकरणले स्थानीय स्तरमा महसुल काउन्टरको व्यवस्था नगरेका कारण प्राधिकरणले तोकेको ठाउँमा विद्युत महसुल बुझाउन जानु पर्दा तीन दिनसम्मको पैदल यात्रा हिड्नु पर्ने वाध्यता रहेको छ ।
उक्त प्रयोजनका लागि आफूहरुले महसुल केन्द्रमा नै बास बस्नु परेको गुनासो स्थानीयको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply