Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं २०, पुस। नेपाल प्रहरीले ७८ जना कार्यालय सहयोगी मागेको छ । एक विज्ञापन प्रकाशित गर्दै प्रहरीले खुलातर्फबाट ४२ जना कार्यालय सहयोगी मागेको हो ।

यस्तै १०/१० जना आदिबासी, जनजाति तथा मधेसीले अवसर पाउनेछन् । ७ जना महिला, ५ जना दलित तथा २/२ जना पिछडिएको क्षेत्र र मर प्रहरी परिवारका लागि जागिरको अवसर छ ।

यसका लागि शैक्षिक योग्यता तोकिएको छैन । साधाराण लेखपढ गर्न जान्नेले जागिरको अवसर पाउनेछन् ।

बिज्ञापन हेर्नुस्


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply