काठमाडौ,माघ ।
चर्चित समाचार बाचिका एंव गायीका कोमल ओलीले आफु कुनैपनि पार्टीको सदस्य नरहेको बताएकी छन् । यद्धपि ओली एक भव्य समारोहका बीच केहि महिना अगाडी राप्रपामा प्रवेश गरेकी थिईन् । उनले देशका मुख्य शहरमा राप्रपाले गरेको आमसभामा राप्रपाको केन्द्रिय सदस्यको हैसियतमा भाषण समेत गरेकी थिईन् ।

तर उनले अहिले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएकी छन्।
शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयबाट जनगुनासो सम्बन्धमा रेडियो सञ्चार सेवा विकास समिति सिंहदरबारलाई गरेको पत्राचारमा वलीले यस्तो बताएकी हुन्। पत्र माघ ५ गतेको मितिको छ।
‘जहाजसम्म जनगुनासोको विषय छ, त्यस सम्बन्धमा मैले हालसम्म नेपालमा रहेका कुनै पनि राजनीतिक दलको वैधानिक सदस्यता नलिएको व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउँछु, ओलीले पत्रमा भनेकी छन्ः‘ आफू सञ्चारकर्मी तथा गायिका भएको नाताले सबै राजनीतिक दलको निम्तो बमोजिम कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुने गरेको जानकारी गराउँछु।’

0 Comments