Ticker

6/recent/ticker-posts

४० हजार नगदसहित लेखापाल पक्राउ

सुनसरी,१८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोशी अञ्चल कार्यालयका एक कर्मचारीलाई खुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
मंगलबार विहान अख्तियारको टोलीले कोशी अञ्चल यातायात कार्यालयको लाइसेन्स शाखामा कार्यरत लेखापाल भुपेन्द्र कटवाललाई नियन्त्रणमा लिएको हो ।
उनले सेवाग्राहीसँग ४० हजार नगद घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

Post a Comment

0 Comments