Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मुगु, पुस ।
बाँके जिल्लाको नेपालगञ्ज विमानस्थलबाट आएको गोमा एयरको ट्वीनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
अवतरणका क्रममा विमानको पछाडीपट्टिको एउटा टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । विमानमा १५ जना यात्रु थिए ।
जहाजको टायर मात्र पञ्चर भएको र अन्य कुनै समस्या नभएको विमानस्थल कार्यालयले जनाएको छ । नेपालगञ्जबाट तारा एयरको विमानमा आएका गोमा एयरका प्राविधिकले ल्याएको टायर फेरेपछि गोमा एयरको विमान दिउँसो नेपालगञ्ज फर्केको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply