Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,१९ पुस ।
संसदभित्र अमर्यादित गतिविधि गरेको भन्दै चर्को आलोचना भएपछि शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले गल्ती स्वीकार गरेका छन् ।
सोमबारको संसद बैठकमा कांग्रेस नेता समेत रहेका केसीले हातमा सुुर्ती थुकेर संसदभित्रै फालेका थिए । यो भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भईरहेको छ ।
मंगलबार काठमाडौमा भएको एक कार्यक्रममा मन्त्री केसीले संसदमा देखिएको दृश्य अस्वभाविक भएको बताएका छन् । उनले भनेः‘आफू केही दिनदेखि अस्वस्थ रहेको र एक्कासी घाँटी सर्क्यो, मैले गल्ती गरेकै हो ।’
आफ्नो बाध्यता नबुझेको भन्दै उनले भनेः‘संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ । तर हिजो त्यस्तो भयो ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply