Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

धादिङ, माघ ।
धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति धादिङ खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खान्ने–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् ।
सोमबार बेलुका सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply