काठमाडौं, ९ माघ । एटिमबाट पैसा निकालेर ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
विभिन्न बैंकका एटिमबाट अवैध रुपमा पैसा निकालेर ठगी गर्ने निरन्जन मेहता र इक्तेदार खानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले एटिएमबाट ६ लाख रुपैयाँभन्दा बढी रकम निकालेर ठगी गरेको प्रहरीको दाबी छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

0 Comments