Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ९ माघ ।  एटिमबाट पैसा निकालेर ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
 विभिन्न बैंकका एटिमबाट अवैध रुपमा पैसा निकालेर ठगी गर्ने निरन्जन मेहता र इक्तेदार खानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले एटिएमबाट ६ लाख रुपैयाँभन्दा बढी रकम निकालेर ठगी गरेको प्रहरीको दाबी छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply